समाचार « Khabarhub

प्रदर्शन नरोकिएपछि संघीय सुरक्षाफौजलाई प्रमुख शहरहरूमा परिचालन गर्ने ट्रम्पको चेतावनी

काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रमुख शहरहरूमा संघीय सुरक्षा फौज परिचालन गर्ने चेतावनी दिएका छन् । गत मे महिनामा एक अश्वेत नागरिक जर्ज फ्लोइडको प्रहरी नियन्त्रणमा नै मृत्यु भएपछि जारी प्रदर्शन नरोकिएपछि ट्रम्पले कानून कार्यान्वयन गराउने सङ्घीय अधिकारीहरूलाई अमेरिकाका प्रमुख शहरहरूमा पठाउने चेतावनी दिएका हुन्। ओरेगन पठाइएका सङ्घीय सुरक्षा अधिकारीहरूले प्रदर्शनहरू भइरहेको पोर्टल्याण्डमा 'उत्कृष्ट…