Live on
Your Voice, Your Power
काठमाडौँ- इण्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट यूएईमा हुने निश्चित भएको छ । आईपीएल गर्भर्निङ काउन्सिलका अध्यक्ष बृजेश पटेलले १३औं संस्करणको आईपीएल यूएईमा हुने निश्चित भएको जनाएका हुन् । पटेललाई उद्धृत गर्दै न्युज एजेन्सी पीटीआईले जनाए अनुसार भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले आईपीएल युएईमा गर्ने निर्णय गरिसकेको छ । पटेलले केहि दिनमा अन्तिम निर्णय र…