समाचार Archives | Page 8037 of 8125 | Khabarhub Khabarhub

जिम्नास्टिक खेलाडी इश्लाम भन्छन् – बाध्यताले अटो चलाउँछु

बाँके - यतिबेला प्रदेश नम्बर पाँचका विभिन्न जिल्लाहरुमा खेलकुदको महाकुम्भ चलिरहेको छ । नेपालगञ्जलाई केन्द्र मानेर गरिएको प्रतियोगिताका केही रोचक त केही घोचक यर्थाथ पनि भेटिइरहेका छन् । ५ हजार २ सय ११ जना खेलाडी सहभागी यो प्रतियोगितामा सबैको एउटा मात्रै लक्ष्य हुन्छ,‘च्याम्पियन’ बन्ने । दुई-दुई वर्षमा हुने प्रतियोगिताबाट आफुलाई अब्बल सावित गर्दै आफ्नो खेल…