समाचार Archives | Page 8036 of 8547 | Khabarhub Khabarhub

ए डिभिजन लिग फुटबलः आज एपीएफ र पुलिस तथा मछिन्द्र र थ्रीस्टार भिड्ने

काठमाडौं– काठमाडौंमा जारी शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबारदेखि नवौं चरणको खेल शुरु हुने भएका छन् । आठौं चरणको समाप्तिमा त्रिभुवन आर्मी १७ अंकसहित शीर्ष स्थानमा रहँदा दोस्रो र तेस्रो स्थानमा रहेका मछिन्द्र र मनाङ छन् । दुवै टोलीको समान १६ अंक रहेको छ । नवौं चरणका चार खेल रंगशाला र तीन खेल एन्फा…