समाचार « Khabarhub

विमानस्थलको पार्किङ शुल्कमा छुट दिने निर्णय

काठमाडौं- सरकारले नेपाली वायु सेवा कम्पनीलाई विमानस्थल पार्किङ शुल्कमा ७५ प्रतिशत छुट दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले आन्तरिक र बाह्य उडान गर्ने नेपाली हवाई कम्पनी तथा मनोरञ्जनात्मक हवाई खेल सञ्चालन गर्ने कम्पनीलाई चैत एक गतेदेखि लकडाउन खुलेको एक महिनासम्मको विमानस्थल पार्किङ शुल्क ७५ प्रतिशतले मिनाहा गर्ने निर्णय गरेको छ । यस्तै विमान कम्पनीले…