समाचार Archives | Page 8043 of 8120 | Khabarhub Khabarhub

बजेट वितरणमा एकरुपता दिन विज्ञहरुको सुझाव

काठमाडौं– विज्ञहरुले स्थानीय तहमा स्रोत साधनको विनियोजन, वितरण र परिचालनमा आउने चुनौतीका विषयमा सरकार चनाखो हुनुपर्ने बताएका छन् । आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया शुरु भइसकेको बेला ‘इन्स्टिच्युट फर स्ट्रयाटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च’ (आईसएसआर) पेभिलियन ग्रुपले संयुक्त रुपमा काठमाडौँको दरमार्गमास्थित पेभेलियन हलमा गरेको कार्यक्रमका सहभागीहरुले संघीय संरचनाअनुसार स्थानीय तह गठन भइसकेका तर स्रोतको…