समाचार Archives | Page 8070 of 8122 | Khabarhub Khabarhub

भारतीय निर्वाचनमा उत्तर प्रदेश : मोदीदेखि गान्धीसम्म चुनावी मैदानमा

काठमाडौं– भारतमा आम निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक उचारचढाव र घटनाक्रम पनि उत्तिकै तीब्रताका साथ विकसित भइरहेका छन् । चुनावमा राजनीतिक पार्टीहरुबीच सबैभन्दा भीषण प्रतिस्पर्धा हुने राज्यमा उत्तर प्रदेशको नाम अगाडि आउँछ । आगामी अप्रिल ११ बाट शुरु हुने निर्वाचनका क्रममा उत्तर प्रदेशले सबैभन्दा धेरै लोकसभा सदस्यहरु चुन्दैछ । लोकसभाका ५ सय ४५ मध्ये उत्तर प्रदेशमा…