समाचार Archives | Page 8069 of 8548 | Khabarhub Khabarhub

पेट्रोलियम बजारमा इरान–अमेरिका तनावको असर : नेपाल कति प्रभावित ?

काठमाडौं– इरान र अमेरिकाबीचको तनावले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको आपूर्तिमै असर पर्ने आशंका गरिए पनि नेपाली बजारमा भने अहिले नै त्यसको प्रभाव नपर्ने भएको छ । मंगलबार मध्यराति इरानले इराकस्थित अमेरिकी सेनाको आधार शिविरमा क्षेप्यास्त्र प्रहार गरेपछि एसियाली बजारमा कच्चा तेलको मूल्य २.५ प्रतिशतले बढेको थियो । अहिले एसियाली बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल ६९.९४…