समाचार Archives | Page 811 of 8677 | Khabarhub Khabarhub

प्रेस स्वतन्त्रतामाथि बन्देज लगाउने कुनै काम हुँदैन : सभामुख

काठमाडौं- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रेस स्वतन्त्रतामाथि बन्देज लगाउने कुनै पनि काम नहुने बताएका छन् ।  इकोनोमिक मिडिया एशोसिएसन नेपाल (इमान) को दोस्रो वार्षिक उत्सवका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा सभामुख घिमिरेले संसद्मा विचाराधीन विधेयकमाथि सञ्चारकर्मीको चासोप्रति आफू जानकार रहेको भन्दै प्रेस स्वतन्त्रतामाथि बन्देज लगाउने कुनै पनि काम नहुने बताएका हुन् ।  प्रेस स्वतन्त्रता देशको आर्थिक…