Live on
Your Voice, Your Power
काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा पुष्पा चौधरीले राजीनामा माग्दै पुन: निवेदन दिएकी छन् । यसअघि मागेको राजीनामा अस्वीकृत भएपछि डा चौधरीले पुन: दिवेदन दिएकी स्वास्थ्य तथा जनासंख्या मन्त्री भानुभक्त ढकालले बताए । स्वास्थ्य सचिव डा चौधरीले यसअघि दिएको राजीनामालाई सरकारले अस्वीकृत गरिदिएको पनि मन्त्री ढकालले बताए । ‘पहिलाको क्याविनेटले उहाँलाई यहाँबाट सरुवा गरेको…