Live on
Your Voice, Your Power
काठमाडौं- गौशलास्थित धर्मशाला सञ्चालनको जिम्मा मारवाडी सेवा समितिकै हातमा गएको छ । यससँगै काठमाडौं मारवाडी सेवा समितिबाट गौशाला खोस्ने काठमाडौं महानगरका मेयर बालेन्द्र साहको योजनामा धक्का लागेको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र हेमन्त रावलको संयुक्त इजलासले धर्मशालाको सञ्चालन मारवाडी सेवा समितिले नै गर्न पाउने फैसला गरेको हो । उच्च अदालतकव यस…