समाचार Archives | Page 816 of 8677 | Khabarhub Khabarhub

पाल्पामा डढेलोबाट चार सामुदायिक वनमा क्षति

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका– १ र २ को सिमानामा पर्ने संसारकोट डाँडामा गत मङ्गलबार दिउँसोदेखि लागेको आगो अझै नियन्त्रणमा आएको छैन । अधिक पातपतिङ्गर र लगातारको हावाहुरीका कारण आगो निभाउन नसकिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । करिब एक सय ७० हेक्टर क्षेत्रफलमा फैलिएका चार वटा सामुदायिक वनमा क्षति भएको छ । डिभिजन वन…