समाचार Archives | Page 8158 of 8270 | Khabarhub Khabarhub

विप्लव समूह निकट विद्यार्थी संगठनका अध्यक्ष पक्राउ

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका विद्यार्थी नेता चिरञ्जीवी ढकाल पक्राउ परेका छन् । उनलाई काठमाडौंको अनामनगरबाट प्रहरीले पक्राउ गरेको हो । उक्त समूहको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष ढकाललाई आज अनामनगरमा भएको एक कार्यक्रममा सरिक भएका बेला पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए । उनका अनुसार…