समाचार Archives | Page 8157 of 8558 | Khabarhub Khabarhub

सागकालागि विशेष सुरक्षा रणनीति तयार

काठमाडौं– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मंसिर १५ देखि २४ गतेसम्म नेपालमा सम्पन्न हुन गइरहेको १३औं दक्षिण एसियाली खेलकुद(साग)मा सुरक्षा व्यवस्था चुस्त पारिएको बताएका छन् । उक्त खेलकुद प्रचार प्रसार तथा प्रकाशन समितिद्वारा काठमाडौं कालिमाटिस्थित सोल्टी होटलमा बुधबार आयोजित पत्रकार सम्मेलनमा सुरक्षा व्यवस्थापनबारे जानकारी दिँदै सुरक्षा समितिका संयोजक समेत रहेका प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताएका…