समाचार Archives | Page 8156 of 8270 | Khabarhub Khabarhub

सिटीले जित्यो लगातार दोस्रो प्रिमियर लिग उपाधि

एजेन्सी – म्यान्चेस्टर सिटी लगातार दोस्रो पटक इङ्ग्लिस प्रिमियर लिग विजेता बनेको छ । आइतबार सम्पन्न लिगको अन्तिम खेलमा ब्रिग्टोन एन्ड होभ अल्बियोनलाई पराजित गर्दै सिटीले लगातार  दोस्रो उपाधि उचालेको हो । सिटीले ब्राईटनमाथि ४–१ गोल अन्तरको जित हात पारेको हो । लिगको उपाधिका लागि लिभरपुलको दाबेदारीलाई सिटीले १ अंकको अग्रता बनाउँदै उपाधि खोसेको हो…