Live on
Your Voice, Your Power
वाशिङ्टन - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संसद्को दुवै सदनलाई संयुक्त रुपमा सम्बोधन गर्ने भएका छन्। राष्ट्रपति निर्वाचित भएपछि ट्रम्पले अमेरिकाको दुवै सदनलाई संयुक्त रूपमा पहिलो पटक सम्बोधन गर्न लागेका हुन्। नेपाली समय अनुसार बुधबार बिहान उनले संसद्लाई सम्बोधन गर्नेछन्। जनवरी महिनामा ह्वाइट हाउस प्रवेश गरे यता ट्रम्पको यो पहिलो पटक संसद्लाई सम्बोधन हुनेछ। राष्ट्रपति…