Live on
Your Voice, Your Power
काठमाडौं– अमेरिकाले अध्यागमन कानून उल्लङ्घन गर्ने १० नेपाली नागरिकलाई अमेरिकी चार्टर विमानमार्फत नेपाल ल्याएको छ । गैरकानूनी नेपाली आप्रवासी बोकेको अमेरिकी जीआरपी–२३ विमान बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । १० नेपाली मध्ये केही गैरकानूनी तरिकाले अमेरिका बस्दै आएका र केही त्यहाँको अध्यागमन कानून उल्लङ्घन गरी निष्काशनमा परेका व्यक्ति हुन् । अमेरिकी…