Live on
Your Voice, Your Power
काठमाडौं– नेकपा एमालेकी सचेतक सुनिता बरालले प्रतिनिधि सभा बैठकमा ५ वटा अध्यादेश पेस हुन लागेको जानकारी गराएकी छन् । उनले गत पुस १४ र २९ गते राष्ट्रपतिद्वारा जारी यी पाँच अध्यादेश देश र जनताको पक्षमा रहेकाले विपक्षी पनि मिलेर सर्वसम्मतिमा पास गर्नुपर्ने बताइन् । बुधबारको बैठकमा सरकारले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल…