समाचार « Khabarhub

राष्ट्रपतिलाई प्रधानमन्त्रीले बुझाए सुरक्षा परिषदको प्रतिवेदन

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार र सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेस गरेका छन् । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीसमक्ष प्रधानमन्त्री ओलीले आव ०७६–७७ को नेपाल सरकार र सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेस गरेका हुन् । समारोहमा राष्ट्रपति भण्डारी उपप्रधान ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, अर्थ, सञ्चार…