Live on
Your Voice, Your Power
काठमाडौ– स्थीर सरकार बनेको भएपनि चालू आर्थिक वर्ष पनि समष्टिगत बजेट खर्च मात्रै होइन, विकास खर्च समेत निराशाजनक देखिएको छ । अर्थ मन्त्रालयले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको बजेटको मध्यावधि समिक्षाअन्तर्गत कूल बजेटको २८ दशमलव ६ प्रतिशत मात्रै बजेट खर्च भएको देखाएको छ । प्रतिवेदनमा चालू आर्थिक वर्षको ६ महिनामा ३ खर्ब ७५ अरव…