समाचार Archives | Page 8219 of 8247 | Khabarhub Khabarhub

आजबाट तीन दिन पानी पर्ने सम्भावना छ–मौसामविद्

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबारदेखि देशभरको मौसममा वदली हुने जनाएको छ । महाशाखाका अनुसार मौसम सामान्य बदलीभइ पानी पर्ने सम्भावना रहेको छ । मौसमविद् मीनकुमार अर्यालले का अनुसार आइतबार काठमाडौंसहित देशका अधिकांश जसो स्थानमा पानी पर्ने सम्भावना छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । त्यस्तै सोमबार र मंगलबारपनि…