समाचार « Khabarhub

नेपालको आर्थिक क्षेत्रमा कोभिड-१९ को असर

नेपालमा कोभिड–१९ बाट संक्रमित हुनेको संख्या तुलनात्मक हिसाबले कम भए पनि संख्या प्रतिदिन बढ्दै गएको छ । यसले स्वास्थ्यमा गम्भीर असर पर्ने सम्भावना रहेको छ । कोराना भाइरसका कारण नेपालको सामाजिक तथा आर्थिक क्षेत्रमा ठूलो प्रभाव पर्ने आकलन गर्न सकिन्छ । कोरोना भाइरसको सीमित संख्यामा परीक्षण हुनु र नेपाल–भारत सीमामा नेपाली नागरिकहरूको उचित व्यवस्थापन हुन…