Live on
Your Voice, Your Power
काठमाडौं– एपेन्डिसाइटिस भएपछि शल्क्रिया गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वस्थ्यमा क्रमिक रुपमा सुधार आएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार प्रधानमन्त्री ओली अहिले बेडमा बस्न र बोल्न सक्ने भएका छन् । प्रधानमन्त्री ओलीलाई बिहीबार केहीबेर हिडाउने भनिए पनि उनी पूर्ण रुपमा उभिन सक्ने भने नभएको स्रोतले बतायो । ‘उहाँको स्वास्थ्यमा सुधार भइरहेको छ, तर हिडाउँने…