समाचार « Khabarhub

स्वदेश फर्किने क्रम बढ्यो, परीक्षण गर्ने किटको अभाव

लहान- भारतबाट दैनिक नेपाली स्वदेश फर्किने क्रम बढेसँगै कोरोना भाइरसको परीक्षणका लागि आवश्यक आरडिटी र पिसिआर किटको अभाव भएको छ । अहिलेसम्म जिल्लामा एकजनामा मात्र सङ्क्रमण पुष्टि भएको छ । “भारतबाट स्वदेश फर्कन सीमा क्षेत्रमा आउने गरेका छन्”, बरियारपट्टि गाउँपालिकाका अध्यक्ष सन्तोष मेहताले भने, “दैनिक सीमा क्षेत्रमा आइपुगेकालाई क्वारेन्टिनमा ल्याएर राख्छौं तर किटको अभावमा कोरोना…