समाचार « Khabarhub

लक्षण नदेखिएकाले पनि पैसा तिरेर कोरोना परीक्षण गर्न पाउने

काठमाडौं- अब कोरोना भाइरस संक्रमणको लक्षण नदेखिएकाले पनि पीसीआर तथा आरडीटीबाट जाँच गराउन पाउने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित प्रेस ब्रिफिङका क्रममा जोकोहीले पनि स्वेच्छाले परीक्षण गर्न पाउने बताएका हुन्। विदेशी तथा नेपाली नागिरकले तोकिएको स्वास्थ्य संस्थाबाट सशुल्क परीक्षण गर्न पाउने उनले बताए। ‘हामीले पीसीआरको परीक्षण बढाउन कोरोना जाँच…