समाचार « Khabarhub

लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्रो भूमि हो, हामी फिर्ता लिन्छौं- प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्रो भूमि भएको भन्दै यसलाई जसरी पनि फिर्ता लिने बताए । भारतले नेपाली भूमि प्रयोग गरेर विवादको भूमि बनाएको बताउँदै प्रधानमन्त्रीले यो नेपाली भूमि यो भूमिका विषयमा कुनै विवाद नभएको बताए । प्रधानमन्त्रीले भने, 'मन्त्रिपरिषदेबाट हिजो हामीले नयाँ नक्सा जारी गरेका छौं । २०१८ सालसम्म जनगणना…