समाचार Archives | Page 8254 of 8637 | Khabarhub Khabarhub

हङकङ तनाव– विश्वविद्यालयमा रहेका प्रदर्शनकारीमाथि प्रहरीले चलायो अश्रुग्यास र रवरको गोली

एजेन्सी– हङकङमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । आइतवार राति हङकङको एक विश्वविद्यालयमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । त्यसक्रममा विश्वविद्यालयको गेटमा आगलागीसमेत भएको थियो । विश्वविद्यालयको प्रवेशद्वारसँगै ठूलो आगोको मुस्लो देखिएको थियो । प्रहरी विश्वविद्यालयमा प्रवेश गर्न खोजेपछि प्रदर्शनकारीले रोकेको र त्यसक्रमम प्रदर्शनकारीले प्रेट्रोल बम प्रहार गर्दा आगोलागेको हुनसक्ने जनाइएको छ ।…