समाचार « Khabarhub

नेपाल–भारत पारवहन तथा वाणिज्य सन्धि पुनरावलोकन हुने

काठमाडौँ- सरकारले नेपाल–भारत पारवहन तथा वाणिज्य सन्धि पुनरावलोकन गरी नेपाली वस्तुको निर्यात गर्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दै  नेपाली वस्तुको निर्यातका लागि पारवाहन सन्धी पुनरावलोकन गर्ने जानकारी दिएकी हुन्। उनले बंगलादेश र भुटानसँग पनि व्यापार सम्झतौ गरिने बताएकी छन्। छिमेकी मुलुक चीनसँगको पारवहन सुविधाको उपभोग गरी चिनियाँ…