समाचार Archives | Page 8348 of 8369 | Khabarhub Khabarhub

पार्किङ गर्दा गाडीले किच्यो : घरमै बसेका २ को मृत्यु

धादिङ- आँगनमा गफ गरेर बसिरहेका बेला पार्किङका लागि आएको गाडीले किचेर दुई महिलाको मृत्यु भएको छ । एक महिला घाइते भएकी छिन् । आइतबार राति भएको यो दुर्घटना धादिङ गल्छी गाउँपालिका वडा नं ५ सागिनेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले दिएको जानकारीअनुसार बा२०च ६२२१ नंको बोलेरो जिप सडक…