समाचार Archives | Page 8346 of 8370 | Khabarhub Khabarhub

मन्त्री अधिकारीसहित हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाउनेको शव काठमाडौं ल्याइँदै

काठमाडौं- ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएकाहरुको शव काठमाडौं ल्याउने तयारी गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव काठमाडौं पठाउने तयारी भइरहेको नेपाली सेनाले जनाएको छ । एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको थियो ।…