Live on
Your Voice, Your Power
ताजा र विश्वसनीय समाचार, विचार, अन्तवार्ता, विश्लेषण लगायत दैनिक आवश्यक जानकारीका लागि खबरहब डटकम हेर्नुहोस।
©2025 Khabarhub सर्वाधिकार सुरक्षित पेभलियन मिडिया प्रा.लि | Site By : Appharu
नेपालको भेहिकल बजारको मुख्य हिस्सेदार मानिएको महिन्दाले आफ्नो लोकपृय एसयूवी थारलाई नयाँ फिचर्स थपेर बजारमा ल्याउन लागेको छ । समाचारअनुसार नयाँ थारमा कम्पनीले नयाँ डिजेल इन्जका साथ नयाँ चेसिस पनि प्रयोगमा ल्याउने छ ।