इनसाइट/स्पेशल « Khabarhub

मुक्तिनाथ विकास बैंकको कार्ड हुनेलाई आगन्तुक रिसोर्टमा छुट

काठमाडौँ- मुक्तिनाथ विकास बैंकले भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्गका ग्राहकलाई थप छुट दिने आगन्तुक रिसोर्ट प्रालिसँग सम्झौता गरेको छ। सम्झौतासँगै बैंकका ग्राहकले रिसोर्टका विभिन्न सेवामा विशेष छुट पाउने छन्। रिर्सोटमा बसाई र खाना तथा परिकारहरुमा ग्राहकले छुट पाउने छन्। बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न मुक्तिनाथको कार्ड भएकाले देशभरै भिजा नेटवर्क भएको एटीएमबाट निशुल्क पैसा…