समाचार « Khabarhub

कोरोनाभाइरस त्रास : तातोपानी नाका खोलिएपछि स्थानीय आन्दोलित

सिन्धुपाल्चोक- कोरोना भाइरस (कोभिड १९) संक्रमण फैलिरहेका बेला चीन जोड्ने उत्तरी नाका तातोपानी खोलिएपछि स्थानीय आन्दोलित बनेका छन् । कोरोनाको संक्रमण फैलिन सक्ने त्रास बढेको भन्दै बुधबार सीमा क्षेत्रमा स्थानीयले आन्दोलन गरेका हुन् । मंगलबार मितेरी पुलमा नेपाल र चीनका प्रशासन, भन्सारदेखि अधिकारी सुरक्षाकर्मीबीच भएको छलफलले खाद्यान्न, स्वास्थ्य सामग्री आयात, २० जनालाई मात्रै सवारी पास…