समाचार « Khabarhub

दोलखामा २७ र्‍यापिड टेष्ट र तीन स्वाव परीक्षण, सबै नतिजा नेगेटिभ

दोलखा-  दोलखा जिल्लामा २७ जनाको र्‍यापिड डायग्नोस्टिक टेष्ट (आरडिटी) किटको परीक्षण र तीन जनाको स्वाव परिक्षणमा सबैको नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले बताए । भारत तथा तेस्रो मुलुकबाट आएका दोलखाको भीमेश्वर नगरपालिकाका दुई जना र कालिञ्चोक गाँउपालिकाका २५ जनाको आरडिटी परिक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख झाले बताए…