Live on
Your Voice, Your Power
काठमाडौं- त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका तीन जना डाक्टरमाथि भएको कुटपिटको घटनाबारे छानविन गर्न समिति गठन गरिएको छ । बुधवार साँझ ड्युटी सकेर घर फर्कने क्रममा अाफूहरुलाई महानगरीय प्रहरी वृत महारागञ्जको टोलीले हातपात तथा दुर्व्यवहार गरेको तीनजना डाक्टरले लगाएका थिए । अाफूहरुलाई प्रहरीले कुटपिट गरेकाे डाक्टरहरु शम्भु खनाल, तेजप्रकाश साह र विकास शाहले बताएका हुन् ।…