Live on
Your Voice, Your Power
राजबिराज– लकडाउन उल्लंघनको विषयमा प्रहरीसँगको विवादका क्रममा बोहोस भएर ढलेकी एक बृद्धाको उपचारका क्रममा मृत्यु भएको छ । सप्तरीको खड्ग नगरपालिका–६ बीरपुरमा लकडाउन उल्लंघन गरेर बाहिर निस्किएका युवामाथि प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरीले स्थानीय युवाहरुलाई घर भित्र जान अनुरोध गरेपनि युवाहरुले प्रतिवाद गरेपछि लाठी प्रहार गरेको थियो । त्यसक्रममा स्थानीय ६५ वर्षीया जयनव…