Live on
Your Voice, Your Power
काठमाडौं– कोरोना संक्रमणले विश्वव्यापी महामारीको रुप लिएसँगै बजारमा स्यानिटाइजरको अभाव हुन थालेको थियो । अहिले पनि बजारमा अल्कोहल बेस्ड स्यानिटायजरको अभाव नै छ । यसबीचमा केही नेपाली निजी कम्पनीले पिन स्यानिटाइजरको उत्पादन शुरु गरे । तर, केही कम्पनीहरुले बजारमा पठाएका स्यानिटाइजरको गुणस्तरमा प्रश्न उठेपछि उपभोक्ताले नेपाली उत्पादनप्रति विश्वास गर्न सकेनन् । उपभोक्ताको बढ्दो मागलाई ध्यानमा…