Live on
Your Voice, Your Power
भारत- कोरोना भाइरसको संक्रमणबाट भारतमा एकैदिन २३ जनाको मृत्यु भएको छ। छिमेकी मुलुक भारतमा कोरानका कारण सबैभन्दा बढीको मृत्यु भएको यो पहिलो घटना हो । अघिल्लो दिन ३ जनाको मात्र मृत्यु भएकोमा पछिल्लो २४ घण्टामा यो संख्या बढेर थप २३ जनाको मृत्यु भएको छ । योसँगै भारतमा मृत्यु हुनेको संख्या ५८ पुगेको छ। त्यस्तै एकैदिन…