समाचार « Khabarhub

चीनद्वारा कोरोना भाइरसको महामारी अन्त्य भएको घोषणा

काठमाडौं– चीनले नोवल कोरोना भाइरसको महामारी अन्त्य भएको घोषणा गरेको छ । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ताले महामारी अन्त्यको घोषणा गरेका सिन्ह्वाले जनाएको छ । चीनमा वुहानबाहिर नयाँ बिरामी नदेखिएपछि चीनले महामारी अन्त्यको दाबी गरेको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस सङ्क्रमणको समस्या प्रकोपका रूपमा घोषणा गरेको केही घण्टापछि चीनले महामारी अन्त्यको घोषणा गरेको…