Live on
Your Voice, Your Power
काठमाडौं– विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई पेनडेमिक अर्थात महामारी घोषित गरेको छ । यसअघि डब्ल्यूएचओले कोरोना भाइरसलाई महामारी भनेको थिएन । महामारी त्यसखालको बिरामीलाई भनिन्छ जो एकै समयमा विश्वको अलग अलग देशमा मानिसहरुमा फैलिरहेको हुन्छ । डब्ल्यूएचओ का प्रमुख डा टेडरोज आध्यनोम गेब्रेयेसोसले भने कि अब उनी कोरोना भाइरसलाई लिएर माहामारी शब्दको प्रयोग गरिरहेका छन्…