समाचार « Khabarhub

गीताको कसम खाँदै अध्यक्ष थापाले भने–राप्रपालाई कहिल्यै फुट्न दिने छैनौं

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गीता हातमा लिएर (कसम खाँदै) आफूले कहिले पनि पार्टी नफुटाउने प्रतिज्ञा व्यक्ति गरेका छन् । तीन राप्रपाबीचको एकीकरण घोषणा कार्यक्रममा अध्यक्ष थापाले राष्ट्रियता र प्रजातन्त्रप्रति प्रतिवद्ध भएर देश बनाउने अभियानमा हिँडेका राप्रपा परिवार एकतावद्ध भएको भन्दै अब फुट्न नदिने उद्घोष गरे । ‘अब राप्रपा कहिले पनि फुट्ने छैन…