Live on
Your Voice, Your Power
काठमाडौं - कोरोनाभाइरसको संक्रमणबाट विश्व आक्रान्त भइरहेका बेला हल्याण्डका वैज्ञानिकहरुको एक समूहले भने कोरोना भाइरसको पहिचान गर्ने र त्यसबाट बचाउन सक्ने औषधि (एन्टीडोट) पत्ता लगाएको दाबी गरेका छन् । चिकित्सकहरुको (वैज्ञानिक) समूहले पत्ता लगाएको भनिएको औषधि मानव शरीरमा परीक्षण गर्न बाँकी नै रहेको छ। मानव शरीरमा यसको परिक्षण तत्कालै सुरु भए पनि परिणाम आउन महिनौं…