समाचार « Khabarhub

मुआब्जा दिएर मात्र सडक विस्तार गर्नुपर्नेमा अध्यक्ष थापाको जोड

बागमती– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)नेपालका अध्यक्ष कमल थापाले नियमानुसार मुआब्जा दिएर मात्र हेटौँडाको मुख्य सडक विस्तार गर्नुपर्ने बताएका छन् ।    आज सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाले पूर्वपश्चिम राजमार्ग निर्माण हुनुअगावै नम्बरी जग्गामा भौतिक संरचना निर्माण भएकाले स्थानीयलाई मुआब्जा वितरण गरेरमात्र सडकका संरचना भत्काउनु र सडक विस्तार गर्नु उचित हुने उल्लेख गरेका हुन्  ।  'सडक विस्तार गर्ने…