समाचार Archives | Page 8578 of 8606 | Khabarhub Khabarhub

सांसदको चिन्ता– पहिले सयले झोलाभरी समान आउँथ्यो, अहिले हजारले पनि केही आउँदैन

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकले ‘निवृत्तभरण कोष, विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने’ प्रस्ताव स्वीकृत गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले उक्त, विधेयक प्रस्तुत गरेका छन् । छलफलमा भाग लिँदै सांसद प्रेम सुवालले किसान र मजदूरलाई पनि निवृत्तभरण दिने व्यवस्था गर्न माग गरे । उनले भने, “पहिले रु एक सयले झोलाभरी…