Live on
Your Voice, Your Power
जावलाखेल– नेपाल सरकारका सेवा निवृत्त एकजना सचिवकी श्रीमतीको ललितपुरमा हत्या *प्रयास भएको छ । सेवा निवृत्त सचिव अर्जुन कार्कीको श्रीमतीको हत्या गर्ने उद्देश्यले आक्रमण भएको र अचेत अवस्थामा फेला पारी उपचारका लागि अस्पताल पठाइएको ललितपुर प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर ललितपुरकी प्रहरी उपरीक्षक दूर्गा सिंहले कार्कीकी श्रीमती मुना कार्कीलाई सानेपास्थित आफ्नै निवासमा रगतले…