समाचार « Khabarhub

८ लाख ठगी गरेको भन्दै कांग्रेस सांसदविरुद्ध संसद सचिवालयमै उजुरी दर्ता

काठमाडौं– नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य (सांसद) रहेकी पार्वता डिसी चौधरीविरुद्ध संघीय संसद सचिवालयमै ठगी गरेको भन्दै उजुरी परेको छ । चौधरीले आफूहरुसँग एक पटक ३ लाख र अर्को पटक ५ लाख गरी ८ लाख रुपैयाँ लिएको, तर फिर्ता नगरेको भन्दै दाङका कृष्णराज पाण्डे र लिलाबहादुर थापाले संसद सचिवालयमा उजुरी दर्ता गरेका हुन् । सांसद चौधरीविरुद्ध…