Live on
Your Voice, Your Power
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका छन् । नियमित स्वास्थ्य परीक्षण तथा मिर्गौलाको डायलाइसिसका लागि प्रधानमन्त्री ओली मनमोहन मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका हुन् । अस्पताल स्रोतका अनुसार प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलासिस सकिएको छ । गत मंसिर १० गते एपेन्डिसाइटिसको शल्यक्रिया पछि प्रधानमन्त्री ओली अहिले…