Live on
Your Voice, Your Power
काठमाडौं– युएस नेपाल पोलिसी (युएसएनपीआरसी)ले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गत संयुक्त राज्य अमेरिकाले दिन लागेको ५६ अर्ब सहयोगप्रति गम्भीर हुन आग्रह गरेको छ । एमसीसी परियोजनाअन्तर्गत नेपालले अहिलेसम्मकै ठूलो विदेशी सहायता प्राप्त गर्न लागेको उल्लेख गर्दै युएसएनपीआरसीले एमसीसी कम्प्याक्ट कार्यान्वयनका लागि चालू संसदबाट अनुमोदन गराउन पनि अनुरोध गरेको छ । युएसएनपीआरसीले एमसीसीप्रति गम्भीर हुन पनि…