समाचार Archives | Page 868 of 8687 | Khabarhub Khabarhub

महाधिवेशनका लागि पदाधिकारी गतिशील हुन आवश्यक छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले प्रजातन्त्रको उच्चतम विशेषता आवधिक निर्वाचन भएकाले पार्टीले निर्धारित समयमै १५औँ महाधिवेशन गर्नुपर्ने बताएका छन् ।  कांग्रेसको सूचना सञ्चार तथा प्रचार विभागले शुक्रबार विराटनगरमा आयोजना गरेको कोशी प्रदेशस्तरीय कार्यक्रम सम्बोधन गर्दै नेता महरले १५औँ महाधिवेशन विधानअनुसार तोकिएकै समयमा सम्पन्न गर्ने नैतिक दायित्व पार्टीसामु रहेको बताए ।  समयमै महाधिवेशन सम्पन्न…