इनसाइट/स्पेशल « Khabarhub

पर्यटकीय गन्तव्यमा चहलपहल, गत वर्षका तुलनामा ९३ प्रतिशत ह्रास

रसुवा– नेपालको तेस्रो पर्यटकीय गन्तव्य मानिएको लाङटाङ पदमार्गमा क्रमिकरूपले चहलपहल बढ्न थालेको छ । कोभिड–१९ का कारण पाहुनाको आगमन बन्द भएपछि सुनसान रहेको सो पदमार्गमा पछिल्लो समय फाट्टफुट्टरूपले आन्तरिक एवं वाह्य पर्यटकको आगमन हुन थालेकोले चहलपहल बढ्ने सङ्केत देखिएको हो । असार, साउन एवं भदौ महिनाबाहेक अन्य समयमा यहाँको मौसम प्रायः सफा रहने, राजधानी काठमाडौँबाट…